दफा २
राज्य रजौटाको समाप्ति राज्य रजौटाको समाप्ति :
१) यो ऐन प्रारम्भ भएका अघिल्ला दिनसम्म नेपालमा रहिआएका सबै राज्य समाप्त गरिएकोछ ।
(२) यो ऐन प्रारम्भ भएपछि कसैले त्यस्तो कुनै राज्यका राजा रजौटाका हैसियतमा कुनैअधिकार प्रयोग गर्न पाउने छैन ।